Friday, January 30, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा अनलाइन नागरिकता सिफारिस सेवा सुरु

भोक्राहा नरसिंहमा अनलाइन नागरिकता सिफारिस सेवा सुरु

by नेपाल टाइमलाइन न्यूज
March 5, 2025
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंहमा अनलाइन नागरिकता सिफारिस सेवा सुरु
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं ४ मा अनलाइन प्रक्रियाद्वारा नागरिकता सिफारिस सेवा सञ्चालनमा आएको छ। प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यका साथ वडा कार्यालयले यो प्रणाली लागू गरेको हो।

वडासचिव शोभानन्द साहका अनुसार, यो सेवा सञ्चालनमा आएपछि सेवाग्राहीहरूले अनलाइनमार्फत आवश्यक कागजातहरू अपलोड गरी नागरिकता सिफारिसको निवेदन दिन सक्नेछन्। यसले अनावश्यक झन्झट कम गर्दै पारदर्शी र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

वडाध्यक्ष हारूण अंसारीले अनलाइन प्रणालीले नागरिकहरूलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै भने, “नयाँ प्रविधिको प्रयोगले सेवा सरल र प्रभावकारी हुनेछ। अब वडा कार्यालय धाउनुपर्ने झन्झट घट्नेछ, साथै प्रक्रियागत ढिलाइ पनि हट्नेछ।

वडासचिव साहले पनि अनलाइन प्रणालीले सिफारिस प्रक्रियालाई व्यवस्थित बनाउने जानकारी दिए। उनले थपे, “यो व्यवस्थाले कागजात प्रमाणीकरण छिटो गर्नेछ, जसले गर्दा नागरिकता सिफारिसको प्रक्रिया सरल र सहज हुनेछ।

गाउँपालिकाले प्रविधिमैत्री सेवा विस्तार गर्ने रणनीति लिएको र आगामी दिनमा अन्य सेवाहरू पनि डिजिटल प्रविधिमार्फत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएको छ।

Previous Post

कोशी पर्यटन प्रवर्द्धनमा जोड दिंदै मन्त्री मण्डलसँग अन्तरक्रिया

Next Post

बर्जु गाउँपालिका २१ वर्षीया युवती झुन्डिएर आत्महत्या   

Next Post
बर्जु गाउँपालिका २१ वर्षीया युवती झुन्डिएर आत्महत्या    

बर्जु गाउँपालिका २१ वर्षीया युवती झुन्डिएर आत्महत्या   

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana