Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिका ८ वडा मध्ये ७ वटा वडा विजय।

भोक्राहा नरसिंह गाउँपालिका ८ वडा मध्ये ७ वटा वडा विजय।

by नेपाल टाइमलाइन न्यूज
May 18, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
मतपत्र मै लेखियाे ‘दलाललाई भाेट हाल्दिन’ ‘एमसिसी मुर्दावाद’
17
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ८ वडा मध्ये हालसम्मा ७ वटा वडाको नतिजा सार्वजनिक गरिको छ ।

भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार विजय भएको हो।

 

भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लक्ष्म मेहताले १०९० मत ल्याइ भारी मतले प्यानल सहित विजय भएका छ्न।

 

वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उमेदवार आलम अन्सारीले ८५५ मत ल्याइ प्यानल सहित विजय भएको छ

 

वडा नम्बर ३ बाट एकीकृत समाजवादी पार्टीको तर्फ बाट उम्मेद्बारी दिएका धिरेन्द्र कुमार यादवले ४१० मत ल्याइ विजय भएका हुन।

 

वडा न.४ का नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष पदका उमेदवार हारुण अन्सारीले ८२५ मत ल्याइ प्यानल सहित विजय भएको छ

 

वार्ड न .५ बाट राप्रपा बाट वडा अध्यक्ष पदका उमेदवार हबिब मियाले ६१२ मत ल्याइ भारी मतले प्यानल सहित विजय भएका छ्न।

 

भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.६ बाट नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उमेदवार सेराजुद्दिन मन्सुरीले ६०३ मत ल्याइ भारी मतले प्यानल सहित विजय भएका छ्न।

 

भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.७ बाट राप्रपाका वडा अध्यक्ष पदका उमेदवार बोवा लाल यादवले ५३३ मत ल्याइ भारी मतले प्यानल सहित विजय भएको निर्वाचन कार्यालयले जनाएको छ।

 

अन्तिम वडा न. ८ को मतगणना जारी रहेकोे छ ।

Previous Post

मतपत्र मै लेखियाे ‘दलाललाई भाेट हाल्दिन’ ‘एमसिसी मुर्दावाद’

Next Post

धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी

Next Post
धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी

धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana