Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मतपत्र मै लेखियाे ‘दलाललाई भाेट हाल्दिन’ ‘एमसिसी मुर्दावाद’

मतपत्र मै लेखियाे ‘दलाललाई भाेट हाल्दिन’ ‘एमसिसी मुर्दावाद’

by नेपाल टाइमलाइन न्यूज
May 15, 2022
in चुनावी समाचार, मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मतपत्र मै लेखियाे ‘दलाललाई भाेट हाल्दिन’ ‘एमसिसी मुर्दावाद’
19
SHARES
Share on FacebookShare on Twitter

जेठ१आइतबार

चितवन ।बैसाख ३० मा सम्पन्न भएको स्थानीय चुनाव हिंसात्मक मात्रै भएन संसदिय व्यवस्था प्रतिकाे अरुचि घृणा जनताले विभिन्न काेण र तरिकाबाट प्रकट गरे । दिनभर देशव्यापी चुनाव हाे या भिडन्त भन्ने भान भइरहदा भरपुर महानगरपालिका मा भने अर्को राेचक घटना बाहिरियाे ।

नेपाली जनताकाे चाहाना राष्ट्रिय हित बिपरितकाे बिवादास्पद एमसिसी संसदले पारित गरेपछि दलहरुप्रति जनताकाे आक्राेस निकै बढेकाे थियाे ३० मा सम्पन्न चुनावमा भरपुरका मतदानले एमसिसी बिरुद्ध मत प्रकट गरेका छन् ।

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।

उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ ।

Previous Post

सुनसरीको भोक्राहा नरसिंह १ मा राप्रपा र २ मा काँग्रेस विजय

Next Post

भोक्राहा नरसिंह गाउँपालिका ८ वडा मध्ये ७ वटा वडा विजय।

Next Post
मतपत्र मै लेखियाे ‘दलाललाई भाेट हाल्दिन’ ‘एमसिसी मुर्दावाद’

भोक्राहा नरसिंह गाउँपालिका ८ वडा मध्ये ७ वटा वडा विजय।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana