Tuesday, February 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पत्रकार रजक हत्या विरोधमा सुनसरीका पत्रकारहरु आन्दोलित

पत्रकार रजक हत्या विरोधमा सुनसरीका पत्रकारहरु आन्दोलित

by नेपाल टाइमलाइन न्यूज
March 29, 2025
in मुख्य खबर
A A
0
पत्रकार रजक हत्या विरोधमा सुनसरीका पत्रकारहरु आन्दोलित
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा प्ले कार्ड सहित पत्रकारहरू आन्दोलित भएका छन्।

शनिबार इटहरीको मुख्य चोक हुँदै इटहरी उप महानगरपालिका अगाडि कोण सभा सम्पन्न गरेको हो।

शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकले समाचार सङ्कलनका लागि भिडियो ,फोटो खिचिरहेको बेला प्रदर्शनकारीहरूले गरेको आगजनीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीका शाखाले इटहरीमा विरोध प्रदर्शन गरेका छन।

महासङ्घको अगुवाइमा सुरु भएको विरोध प्रदर्सनमा प्लेकार्ड प्रदर्शन गर्दे पत्रकार सुरेश रजक हत्यारा लाई कार्वाही गर , प्रेस स्वतन्त्रता कायम गर , पत्रकारको सुरक्षा ग्यारेन्टी गर ,दण्डहीनताको अन्तयगर र सुरेश रजकलाइ न्याय दे लगायतका नाराबाजी गरेका महासंघका सदस्य सुरेन्द्र मेहताले जानकारी दिएको छ ।

कोण सभामा नेपाल पत्रकार महासंघका सचिव विनाय बार्हकोटीले पत्रकार रजकको हत्यामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। त्यसै गरि नेपाल प्रेस युनियनका अध्यक्ष ध्रुव ढाकाले पत्रकार सुरेश रजक परिवारलाई न्यायका लागि सुनसरी प्रशासन लगायत सरकार सङ्ग आग्रह गरेको छ । अध्यक्ष ढकालका अनुसार पत्रकार र मिडियामाथि भएको आक्रमणका कारण महासङ्घले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएको हो। साथै महा संघले आगामी विरोध कार्यक्रमहरूको बारेमा थप निर्णय गरेका छन । भने भोलि चैत १७ गते जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत ज्ञापनपत्र बुझाउने जनाएको छ ।

Previous Post

इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित

Next Post

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा ईद-उल-फित्रको शुभकामना

Next Post
पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा फागु पूर्णिमाको शुभकामना

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा ईद-उल-फित्रको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana