Thursday, January 29, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

by नेपाल टाइमलाइन न्यूज
March 31, 2025
in समाचार
A A
0
सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल
11
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीकै अग्लो व्यवसायिक भवन सेन्टर प्लाजामा आगोलागीबाट भएको क्षतिको निरीक्षण कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्नु भएको छ।

निरीक्षण गर्ने क्रममा मन्त्री मण्डलले घटनालाई ठूलो भएको भन्दै भने, “धन्न जनको क्षति भएन, धनको क्षति भएको छ।” उनले कोरोना कालपछि तन्द्रिदै गरेको व्यवसायमा ठुलो धक्का परेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

मन्त्री मण्डलले सेन्टर प्लाजाका संचालक राजेश श्रेष्ठलाई सान्तवना दिँदै भनुभयो, “आगो नियन्त्रण गर्न र आगोमा फसेका मानिसको उद्धार कार्यमा प्रदेश सरकार पनि सँगै लाग्यो।” यस घटनाले प्रदेश सरकारलाई पनि धक्का लागेको उहाँले बताए।

दशतले भवनको मध्य भागमा गत चैत १३ गते आगोलागी भएको थियो, जसमा पाँचौं र छैठौं तलामा ठूलो क्षति पुगेको छ।

Previous Post

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

Next Post

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

Next Post
कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana