Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु

सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम आज देखि शुरु सुरु

by नेपाल टाइमलाइन न्यूज
June 19, 2022
in समाचार, स्थानीय समाचार
A A
0
सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । हरिनगर गाउँपालिकाको रामनगर भुटाहामा रहेको श्री बालकृष्ण माविमा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम आइतबारबाट सुरु भएको हो ।

 

यस अघि हरिनगरमा कुनै किसिमको पत्रकारीता तालिम नभएको तालिममा सहभागि भएका विद्यार्थीहरुले बताएका छन् ।

 

हनिगरमा पहिलो प टक पटक आधारभूत पत्रकारीता तालिम निःशुल्क सुरु भएको र तालिममा सहभागी हुँन पाउँदा विद्यार्थीहरु उत्साहीत भएर उक्त तालिमा सहभागी भएका थिए ।

 

उक्त तालिम उद्घाटन गर्दै हरिनगर गाउँपाकिकाका कार्यपालिका सदस्य सुशिल कुमार ठाकुरले पत्रकारिता क्षेत्र अध्ययन र अभ्यास दुवै अति आवश्यक रहेको स्पष्ट पारे ।

 

पत्रकारिता पेशा सवै किसिमको आकर्षण भएको कारण अहिलेको प्राविधिकसंग खेल्न सकिने युवाको खाँचो रहेको उनले बताए ।

 

त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीका स्वकीय सचिव समिम अंसारीले उक्त पत्रकारीता तालिम लिएर आफ्ना गाउँपालिका,गाउँ समाजमा उठेका कुराहरुलाई निष्पक्ष तरिकाले सञ्चारको माध्यमबाट सबैलाई अवगत गराउँने सचेत गराउँने विश्वास व्यक्त गरेका थिए ।

 

त्यसैगरी सुरसेर राट्रिय दैनिक पत्रिकाका सम्पादक नईम अंसारीले तालिम लिई सकेपछी आाफ्ना गाउँघरमा ओलझेलमा परेको समस्या पहिचान गरि पत्रिका मार्फत वा सोसल मिडिया मार्फत आम जनता र सरकार समक्ष पुर्याउँने विश्वास व्यक्त गरे ।

 

अंंसारीले “सञ्चार क्षेत्रमा अहिले केही कमी कमजोरी पनि देखीएको छ ,त्यो सबै अबको सिकाइ पश्चात त्यस्ता त्रुटीहरु नआओस ।”भनेर विद्यार्थीहरुलाई सुझाव दिए ।

 

तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष् तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का मुख्य प्रशिक्षक रहेका थिए ।

 

सुनसरी पब्लिक अनलाईन मिडिया प्रालिकाे आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा पाँच दिने आधारभूत पत्रकारिता तालिम आजबाट सुरु भएको हो ।

 

तालिममा प्रमुख अतिथी सुशील कुमार ठाकुर ,हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीका स्वकीय सचिव समिम अंसारी,सुरसेर दैनिकका सम्पादक नइम अन्सारी ,सुरसेर दैनिकका व्यवस्थापक आरिफ अन्सारी, ,सुरसेर दैनिकका सह–सम्पादक नसिम अंसारी,सुनसरी अनलाईका प्रमुख सम्वाददाता गनेश कुमार यादव लगायतको उपस्थिती रहेको थियो भने ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Previous Post

पञ्चायत माविमा सामाजिक लेखाजोखा कार्यक्रम

Next Post

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो।

Next Post
पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana