Wednesday, March 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

एमाले जसपा गठबन्धको संयुक्त बैठक सम्पन्न

एमाले जसपा गठबन्धको संयुक्त बैठक सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
October 14, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार
A A
0
एमाले जसपा गठबन्धको संयुक्त बैठक सम्पन्न
14
SHARES
Share on FacebookShare on Twitter
सुनसरी सदरमुकाम इनरुवामा नेकपा एमाले र जनता समाजवादी पार्टी सहितको दुईदलीय गठवन्धनले आफ्नो आधिकारीक उम्मेदवारहरुलाई जिताउनका लागि अभियान थाल्ने निर्णय गरेको छ ।
नेकपा एमालेको क्षेत्र नम्बर क्षेत्री पार्टीको संयोजनमा भएको संयुक्त बैठकले दुई दलीय गठवन्धनका उम्मेदबारहरुलाई जिताउने गरि अभियान र घरदैलो गर्ने निर्णय गरेको छ । क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रस्तरीय संयुक्त बसेको बैठकले राष्ट्रिय हितलाई मध्यनजर गर्दै विकास र समृद्धिको यात्रालाई संस्थागत गर्न केन्द्रमा बनेको गठवन्धनलाई सघाउने गरी जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई बिजयी गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले गठवन्धनको संयुक्त प्रतिवद्धता पत्र तयार गर्ने, दलहरुले आ–आफ्नो छुट्टाछुट्टै र संयुक्त प्रचारप्रसार समिति वडादेखी जिल्ला तहसम्मको निर्माण गर्ने, गठवन्धनका नेताहरु संयुक्त रुपमा वडा तहसम्म गई गठवन्धनको आवश्यकता र महत्व प्रकाश पार्दै प्रचार प्रसार तिव्र पार्ने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिनुभयो ।
दुई गठवन्धनका उम्मेदवारलाई विजयी गराउन सबैलाई प्रचार प्रसारमा लाग्न वातावरण सिर्जना गर्ने र त्यसका लागि प्रचार प्रसार तथा निर्वाचन परिचालन मूल समिति गठन, उप समिति, गाउँ तथा नगर र क्षेत्रिय प्रचार कमिटि बताउने भएको छ ।  
बैठकमा नेकपा एमालेका उम्मेदबारहरु र पार्टीका उम्मेदबारहरु सहभागी थिए । एमालेका नेता खेमराज पोखरेल, पोष्ट कुमार नेपाल , उम्मेदबार भिमप्रसाद आचार्य, रामप्रसाद मेहता, जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वे सहित पदाधिककारी र सदस्यहरु उपस्थित भएका थिए ।
एमाले जसपाका उम्मेदबारहरुलाई देशमा विकास र समृद्धिका लागि मतदान गर्न अपिल गर्दै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदबार बन्नुभएका भिमप्रसाद आर्चाय र प्रदेश सभा सदस्यका उम्मेदबार रामप्रसाद मेहतालाई जिताउन आग्रह गरेको थियो ।
Previous Post

प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु

Next Post

पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

Next Post
पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana