Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मत खस्यो

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मत खस्यो

by नेपाल टाइमलाइन न्यूज
May 13, 2022
in चुनावी समाचार
A A
0
भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मत खस्यो
25
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता भोक्राहा। आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तथा सहज रूपमा विहान ७ बजे बाट मतदान सुरु भएको छ । मतदान सुरु भए पश्चात् दिउँसो अबेर सम्म भोक्राहा नरसिंह २ आधारभुत मतदान केन्द्रमा १६९९ र वडा ४ को पृथ्वीनारायण आधारभुत मतदान केन्द्र चिरौलिमा २०३६ मत खसेको छ। भोक्राहा नरसिंह वडा न.२ मा जम्मा ३१३३ मतदाता मध्ये दिउँसो अबेर सम्म १६९९ मत खसालिएको छ ।भने वडा ४ को चिरौलि मतदान केन्द्रमा २८४० मतदाता रहेको छ । भने दिउँसो अबेरसम्म २०३६ मत खसिस्केको मतदान केन्द्रले जनाएको छ । मतदान केन्द्रको अनुसार वडा नम्बर २ को अधारभुत मतदान केन्द्र अकाहा (क) मा ६०० जस मध्ये ३३० महिला र २७६ पुरुषको मत खसालिएको छ। (ख) मा ५८१ जस मध्ये २७१ महिला र ३१० पुरुषको मत खसालिएको छ । (ग) मा ५१२ जस मध्ये १७९ महिला र ३३३ पुरुषको मत खसालिएको छ । त्यसै गरि भोक्राहा नरसिंह ४ मतदान केन्द्र चिरौलिमा जम्मा २०३६ जस मध्ये १०२३ पुरुष र १०१३ महिलाको मत खसालिएको छ ।

Previous Post

मतदान केन्द्र तयारी अवस्थामा

Next Post

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

Next Post

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana