Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सत्यनारायणका २० जना विद्यार्थीहरुलाई छात्रावृती

सत्यनारायणका २० जना विद्यार्थीहरुलाई छात्रावृती

by नेपाल टाइमलाइन न्यूज
April 13, 2023
in मनाेरञ्जन, मुख्य खबर
A A
0
सत्यनारायणका २० जना विद्यार्थीहरुलाई छात्रावृती
14
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर ७ मा रहेको सत्यनारायण माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरिएको छ । सत्यनारायण माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाइ स्वर्गिय श्रीमती सुमनदेवी गोयल छात्रवृती प्रदान गरिएको हो ।

विद्यालयमा स्थापना गरिएको १४ लाख रकमको स्वर्गिय श्रीमती सुमनदेवी गोयल छात्रावृती कोषले हरेक बर्ष विद्यालयका विश्द्यार्थीहरुलाई छात्रवृती प्रदान गर्दै आइरहेको छ । छात्रवृती कोषले उत्कृष्ट रिजल्ट ल्याउने,मेहनती र अनुशासित, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई क्रमश ११ हजार, ६ हजार र ५ हजार छात्रवृती प्रदान गरेको छ । कार्यक्रममास्वर्गिय श्रीमती सुमनदेवी गोयल छात्रावृती कोषका संरक्षक दिनबन्धु गोयल, प्रध्यानाध्यापक पुरुषोत्तम गुरागाँई , विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेलले विद्यार्थीहरुलाइ प्रमाण पत्र र नगद प्रदान गरेका थिए ।

साथै विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम गुरागाँईले हरेक बर्ष विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको छात्रवृतीले विद्यार्थीहरुको अध्ययनमा हौसला प्रदान गरेको र गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शैषिक क्षेत्रमा टेवा पुगेको बताए । साथै स्वर्गिय श्रीमती सुमनदेवी गोयल छात्रावृती कोषका संरक्षक दिनबन्धु गोयलले जेहेन्दार, मेहेनती विद्यार्थीहरुलाइ सहयोग पुगोस भन्ने मनसायका साथ छात्रवृती कोषको स्थापना गरिएको बताए ।

स्वर्गिय श्रीमती सुमनदेवी गोयल छात्रावृती कोषका संरक्षक दिनबन्धु गोयलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई समितिका प्रमुख टंकप्रसाद गौतम प्रमुख अतिथिकारुपमा रहेका थिए । त्यसैगरि कार्यक्रममा पत्रकार महासंधका अध्यक्ष संजिव खनाल, शिक्षक प्रभात नेपाल लगायतको उपस्थिती रहेको थियो भने शिक्षक डेक बाँस्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

Previous Post

वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

Next Post

अनेरास्ववियु महेन्द्र मोरङ्गको नेतृत्व परिवर्तन हुँदै , थापा र भण्डारीको भिडन्त । 

Next Post
अनेरास्ववियु महेन्द्र मोरङ्गको नेतृत्व परिवर्तन हुँदै , थापा र भण्डारीको भिडन्त । 

अनेरास्ववियु महेन्द्र मोरङ्गको नेतृत्व परिवर्तन हुँदै , थापा र भण्डारीको भिडन्त । 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana