Wednesday, May 21, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कविता । तर म सकिन

यो दोष कसलाई देऊ , मेरो भाग्यमा नै तिमी छैन, कि मेरो नहुनुमा तिम्रो पनि दोष छ। 

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
March 9, 2024
in मनाेरञ्जन
A A
0
कविता । तर म सकिन
13
SHARES
Share on FacebookShare on Twitter

तिमी मलाई बिर्सियो, तर म सकिन । भएर पनि तिम्रो हुन सकिन ।

यो दोष कसलाई देऊ , मेरो भाग्यमा नै तिमी छैन, कि मेरो नहुनुमा तिम्रो पनि दोष छ।

आज त्यो हजारौको भीडमा मेरो आँखा तिमीलाई खोज्छ । निदाउँदा पनि सपनामा तिमीलाई देख्छ । साच्चिकै यही माया हो , तिम्रो जीवनमा मेरो उपस्थितिले नयाँ त्रण ल्यायो ।

मेरो बिना पनि त तिम्रो जीवन रङ्गीन छ।

तिमी बिना मेरो सास नभएको भए हुन्थ्यो कि ,तर मैले गरेको तिमी संग वाचा अहिले सम्म याद छ तिमीले चालेको हरेक पाइलामा साथ दिन्छु भनेके थिए ।

 

आज हेर्न त्यो वाचाले मेरो जीवन र मृत्यु सम्मको दुरी खोज्दैछ । ती संगे काटेको पल अंगालो सम्झिन्दे छ । जहाँ म आफेलाई बिर्सिन्छु, त्यहाँ तिम्रो याद आउछौँ ।

 

मेरो जीवन पनि तिमी नै हो ठानेको थिएँ त्यो अधुरो भयो , चाँदीको अगाडि हिराको नी महत्व हुन्छ र आज आफेले रोजेको मान्छे भन्दा पनि बुवाले खोज देको मान्छे प्यारो रुदो रहेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

Previous Post

देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली

Next Post

मोरङ्गका चार यादव पत्रकार सम्मानित

Next Post
मोरङ्गका चार यादव पत्रकार सम्मानित

मोरङ्गका चार यादव पत्रकार सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana