Monday, July 14, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादद्वारा ईद-उल-फित्रको शुभकामना

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादद्वारा ईद-उल-फित्रको शुभकामना

by नेपाल टाइमलाइन न्यूज
March 30, 2025
in मनाेरञ्जन
A A
0
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादद्वारा होली पर्वको शुभकामना
9
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले इस्लाम धर्मावलम्बीहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईद-उल-फित्र पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले रमजान रोजा अर्थात् ईद-उल-फित्रको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी समुदायलाई विशेष रूपमा बधाई दिँदै सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ।

अध्यक्ष आजादले आफ्नो सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै यस पर्वले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विविधता नै नेपाली समाजको सुन्दर विशेषता रहेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरूले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने बताउनुभयो।

इस्लाम धर्मावलम्बी समुदायले एक महिनासम्म निराहार उपवास बसेर ईद-उल-फित्र पर्व मनाउने गर्छन्। रमजान महिना सम्पन्न भएपछि मनाइने यो पर्व प्रेम, दया, भाइचारा र एकताको प्रतीक मानिन्छ। यस अवसरमा, अध्यक्ष आजादले देशभरका नागरिकहरूबीच सहिष्णुता, सम्मान र मेलमिलाप कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

 

Previous Post

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीद्वारा ईद-उल-फित्रको शुभकामना

Next Post

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

Next Post
कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

by नेपाल टाइमलाइन न्यूज
July 13, 2025
0

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

by नेपाल टाइमलाइन न्यूज
July 9, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana