Saturday, March 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

दुबईमा अलपत्र सिराहा निवासी उमेश मण्डलको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको पहल उद्धार

दुबईमा अलपत्र सिराहा निवासी उमेश मण्डलको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको पहल उद्धार

by नेपाल टाइमलाइन न्यूज
January 22, 2025
in विश्व
A A
0
दुबईमा अलपत्र सिराहा निवासी उमेश मण्डलको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको पहल उद्धार
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सिराहा जिल्ला निवासी उमेश कुमार मण्डल, जो विगत आठ-नौ महिनादेखि दुबईमा अलपत्र अवस्थामा रहेका थिए, अन्ततः नेपाल फर्कन सफल भएका छन्। जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको श्रम समितिका सभापति माननीय अब्दुल खानको विशेष पहल र नेपाल कोभर डट कम टिमको सहयोगमा मण्डललाई उद्धार गरिएको हो।

उद्धारपश्चात् माननीय अब्दुल खानज्यूलाई सिंहदरबारस्थित श्रम समितिको कार्यकक्षमा स्वागत तथा बधाई समेत दिइयो ।

मण्डलका अनुसार, काठमाडौँको गोंगबुस्थित डि स्क्वायर मेनपावरले उनलाई गल्फ मेनेजमेन्ट मेनपावरमार्फत दुबई पठाएको थियो। तर, सम्झौता अनुसारको काम र पारिश्रमिक उपलब्ध गराइएको थिएन। उल्टो, उनलाई अर्कै स्थानमा लावारिस अवस्थामा राखिएको थियो। उनले पटक-पटक मेनपावरलाई जानकारी गराउँदा पनि कुनै पहल भएन।

खानको पहलमा सफल उद्धार अन्ततः मण्डलकी पत्नीले श्रम समितिका सभापति माननीय अब्दुल खानका स्वकीय सचिव ई. अतिउल्लह मुसलमानसँग सम्पर्क गरेपछि समस्या समाधानतर्फ अघि बढ्यो। खानको विशेष प्रयासले मण्डललाई सुरक्षित रूपमा नेपाल फर्काउन सकिएको हो।

उमेश मण्डलले भने, “मलाई उद्धार गरेर नेपाल ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। विशेषतः माननीय अब्दुल खानज्यूको पहलले मेरो जीवन बचेको छ।”

वैदेशिक रोजगारमा जाने कामदारहरूमाथि भइरहेका अन्याय र ठगीप्रति राज्यले गम्भीर ध्यान दिनुपर्ने बताउनु भयो।

Previous Post

कोशी एक्सिलेन्स अवार्ड-२०८१’इटहरीमा हुँदै

Next Post

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सफलताका लागि मन्त्री सदानन्द मण्डलको उत्कृष्ट नेतृत्व

Next Post
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सफलताका लागि मन्त्री सदानन्द मण्डलको उत्कृष्ट नेतृत्व

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सफलताका लागि मन्त्री सदानन्द मण्डलको उत्कृष्ट नेतृत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana