Friday, December 5, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

४१ करोड मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्ने अमेरिकी घोषणा

४१ करोड मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्ने अमेरिकी घोषणा

by नेपाल टाइमलाइन न्यूज
March 15, 2025
in विश्व
A A
0
४१ करोड मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्ने अमेरिकी घोषणा
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाले नेपालका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू फिर्ता गर्ने घोषणा गरेको छ। करिब ४१ करोड रुपैयाँ बराबर मूल्यांकन गरिएका यी सम्पदाहरू विभिन्न समयमा तस्करी भएर अमेरिका पुगेका थिए।

नेपालका विभिन्न मठ-मन्दिर, संग्रहालय तथा पुरातात्त्विक स्थलबाट चोरिएका मूर्तिहरू तथा अन्य सांस्कृतिक सामग्रीहरू अमेरिकास्थित अनुसन्धान निकायहरूको पहलमा फिर्ता गरिने भएका हुन्। अमेरिकी अधिकारीहरूले यी सम्पदाहरू नेपालको सम्पत्ति भएकाले यथाशीघ्र फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्पदाहरू फिर्ता ल्याउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। यसअघि पनि अमेरिका र अन्य देशहरूले नेपाललाई चोरी भएका सम्पदा फिर्ता गरिसकेका छन्।

नेपाल सरकारले सम्पदा तस्करी रोकथाम तथा हराएका सम्पदाहरू फिर्ता ल्याउने पहललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

Previous Post

‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

Next Post

१० वर्षीया बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

Next Post
१० वर्षीया बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

१० वर्षीया बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana