Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

क्षमता अभिवृद्धि तालिम सम्पन्न

क्षमता अभिवृद्धि तालिम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
July 7, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
क्षमता अभिवृद्धि तालिम सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

आईतवार इनरुवा नगरपालिकाको सभाहलमा सुरक्षित आप्रवासन परियोजना ९सामी०ले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो । कार्यक्रममा जिल्ला स्तरका ३० जनाको सहभागिता रहेको थियो ।

 

वैदेशिक रोजगार बाट फर्केकाहरुको संगठन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुलाई क्षमता अभिबृद्दी तालिम सम्पन्न गरिएको कार्यक्रम संयोजक धिरज भट्टलाईले जानकारी दिए । सामुदायिक विकास संस्था(सिडिओ) सुनसरीको आयोजना र इनरुवा नगरपालिकाको सहयोग तथा धरान, इटहरी उपमहानगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकाको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख विनिता कुमारी मेहताको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।

Previous Post

एसईईको नतिजा एक साताभित्र

Next Post

खोलामा एक पुरुषको लास भेटियो

Next Post
खोलामा एक पुरुषको लास भेटियो

खोलामा एक पुरुषको लास भेटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana