Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जनतामा हाजिरि जवाफ सम्पन्न

जनतामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
July 15, 2022
in मनाेरञ्जन, मुख्य खबर, स्थानीय समाचार
A A
0
जनतामा हाजिरि जवाफ सम्पन्न
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जमा रहेको जनता माविमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठन भएको बाल अधिकार चेतना समूह भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ स्थित जनता मावि शिवगञ्जको समन्वय र विद्यालयको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको बौद्धिक विकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
शुक्रबार विद्यार्थीहरुको क्षमता बृद्धि गर्न सकुन र आफ्नो क्षमतालाई अगाडी बढाउन सकुन भन्ने उद्देश्यले जनता मावि बाल अधिकार चेतना समूहको आयोजनामा यो प्रतियोगिताको आयोजना गरिएको बाल अधिकार चेतना समूहका अध्यक्ष निर्मला मण्डलले जानकारी दिनुभयो ।
प्रतियोगितामा चार समूहबाट २० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा महानन्द मण्डलको समूह प्रथम भएका छन । यसैगरि निरज कुमार उराँवको समूह द्धितिय सूर्यनारायण मण्डलको समूह तृतिय र निर्मला कुमारी मण्डल समूह सान्तवना भएका छन ।
कार्यक्रममा प्रमुख अतिथी मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साह र बाल अधिकार चेतना समूहका अध्यक्ष निर्मला मण्डल, शिक्षक देवकी यादवले प्रतियोगितामा प्रथम, द्वितीय,तृतिय र सान्तवता स्थानमा विजयी विद्यार्थीलाई बधाई दिएका थिए । विद्यार्थीहरुको क्षमता विकासका लागी गरिने अतिरिक्त कृयाकलापका लागि बालअधिकार चेतना समूहलाई सहयोग गर्ने ईन्सेक सहजकर्ता जयकृष्ण यादवले जानकारी दिनुभयो । प्रतियोगिता समूहका अध्यक्ष सहित संरक्षक शिक्षक सुमित्रा यादव, मानव अधिकार समूहका सचिव सुरेन्द्रकुमार मेहता र सदस्य रविन्द्र यादव, अतिरित्त, कार्यक्रम संयोजक रंगलाल भट्टराई, शिक्षक ललिता यादव, देवकी यादव, अरुन मण्डल, सब्बिर आलम, रामुकुमारी महेता, राजेशवर प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार साह सहित अन्य शिक्षक तथा बिद्यार्थीहरु र समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

Previous Post

सुनसरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Next Post

अपन स्वर्ग नेपाल कला सांस्कृति प्रालिको आयोजनामा साहित्य कार्यक्रम

Next Post
अपन स्वर्ग नेपाल कला सांस्कृति  प्रालिको आयोजनामा साहित्य कार्यक्रम

अपन स्वर्ग नेपाल कला सांस्कृति प्रालिको आयोजनामा साहित्य कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana