Wednesday, March 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नमुना बने निरौला (राष्ट्रपतिबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त)

नमुना बने निरौला (राष्ट्रपतिबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त)

by नेपाल टाइमलाइन न्यूज
April 23, 2022
in समाचार, स्थानीय समाचार
A A
1
नमुना बने निरौला (राष्ट्रपतिबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त)
128
SHARES
Share on FacebookShare on Twitter

नेपालको विकास र पशु चिकित्सा क्षेत्रमा क्रिायाशिल हुदै वि.स.२०४४ सालयता समाजसेवामा रहनुभएका विष्णु निरौला(भारद्धज) हालै देशका सर्वोच्च निकाय अर्थात राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गर्नुभएको छ । लामो समयदेखि निरन्तर सामाजिक उत्तरदायित्व सहितको व्यवसायिक कर्ममा लागेका निरौलाले समाजमा विविन्न खाले फरक–फरक संदेश दिने खाले कार्यक्रमको आयोजना गर्दै आएका छन् । पोल्ट्री पालन तालिम, डाइक्लोपÞmेनक मुक्त पशु औषधि बजार , पशु प्राविधिकहरुको लागि क्षमता अभिवृद्धि गर्ने तालिम, पशु तथा बाख्रापालन तालिम , सहकारी संस्थाहरु मार्फत दुध, फूल र मासु वृद्धि गर्ने कार्यक्रमबाट पशु स्वास्थ्य र पशु विकासको क्षेत्रले एउटा फड्को मारोस भनि गरि खान प्रेरित गर्ने व्यक्ति हुन् । विस २०५२ चैत्र १० गते आफ्नै खर्च र आयोजनामा निशुल्क पशु स्वास्थ्य र बाझोपन निवारण शिविर को आयोजना गरि नमुनाको रूपमा राज्य समक्ष प्रस्तुत गरेका निरौलाले विस २०६९ भदौ २६ गते बन्यजन्तु र सिमसारको सुरक्षाको लागि राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरि सम्पन्न गरेका थिए । विविन्न खाले महामारी, प्रकोपहरु र प्राकृतिक विपत्तिमा समेत पीडितलाइ आवश्यकता अनुसारको सहयोग गरि सेवा भाब राख्ने निरौला यसाघि पनि विविन्न नगर, जिल्ला , क्षेत्रीय र राष्ट्रियस्तरका सम्मानहरुले सम्मानित व्यक्ति हुन् भने २०७८ प्रजातन्त्र दिवसको दिन राष्ट्रपति कार्यालयबाट घोषणा भएको जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गरेका छन् । कार्यालयको निणर्य बमोजिम २०७९ बैशाख १ गते प्रधानमन्त्री शेरबहादुर देऊवा र गृहमन्त्रि बाल कृष्ण खाँणबाट संयुक्त रुपमा हस्ताक्षरित आधिकारिक सम्मान पत्र प्राप्त गरेका छन् भने राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गरेका छन् । नेपाल टाइम लाइनको एक प्रश्नको जवाफमा निरौलाले लगन , इमान्दार भएर निरनतर प्रयास र लक्ष्य बोकेर यात्रा गरे गन्तब्य मा अवस्य पुगिने बताउछन । यस्ता सकारात्मक सोच र अब्बल गुणहरुले भरिपुर्ण बिष्णु निरौलालाइ हाम्रो अनलाईन टिमको तर्फबाट पनि बधाई तथा शुभकामना छ । उता व्यसायिक क्षेत्रबाट समाज सेवा गर्नुहुने निरौलालाई पत्रकार जयकृष्ण यादवले राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गर्नुभएकोमा बधाई दिनुभएको छ ।

 

Previous Post

निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती,स्थानीय तहका कर्मचारीहरु विरोध उत्रिन बाध्य

Next Post

इनरुवाका वडा अध्यक्षहरु माथि छानविनको माग

Next Post
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

इनरुवाका वडा अध्यक्षहरु माथि छानविनको माग

Comments 1

  1. नेपाल टाइमलाइन न्यूज says:
    4 years ago

    नमुना बने निरौला (राष्ट्रपतिबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त)

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana