Wednesday, March 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

by नेपाल टाइमलाइन न्यूज
October 14, 2022
in चुनावी समाचार, मुख्य खबर, स्थानीय समाचार
A A
0
पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरीमा दुई दशकदेखी राजनितिकमा सकृय रहनुभएका पूर्व राज्य मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जाकिर हुसैन सहितका दर्जन बढी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । हुसैनसगै पार्टीको सुनसरीको हरिनगर गाउपालिका पार्टी अध्यक्ष मोहन कुमार यादव, सचीव तुफेल अहमद अन्सरी सहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) परित्याग गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टीका गर्हन गरि नेकपा एमाले पार्टी प्रवेश गर्नुभएको छ् ।

नेकपा माओवादीका केन्द्रीय सदस्य, मुस्लिम मोर्चाका महासचिव, घोषणापत्र मस्यौदा समिति सदस्य, संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसेन सहित माओवादी नेताहरुको जम्बो टोली विहीबार नेकपा(एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई नेकपा(एमाले) का पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निवास बालकोटमा स्वागत गर्नुभएको थियो ।

सुनसरीबाट हरिनगर गाउँपालिकाको पार्टी अध्यक्ष मोहन यादव ,उपाध्यक्ष÷ जिल्ला कमिटी सदस्य चन्दन पोदार, ऐनुल साफी, सत्यनारायण मेहता सहितका एमाले प्रवेश गर्नुभएको हो ।

भोक्राहा नर्सिङ गाउँपालिकाबाट माओवादीका भूपेन्द्र साह , बसिरा खातुन, असफाक आलम, सदरुल मियाँ, वीरेन्द्र उराँउ, शमसाद आलम, निशान परवीन, हैदर अली, इटहरी उपहानगरपालिकाका मो.हासराफिल हुसेन, एस.ए. सहित एमाले प्रवेश गर्नुभएको हो ।

Previous Post

एमाले जसपा गठबन्धको संयुक्त बैठक सम्पन्न

Next Post

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुशियैतको पक्षमा बढ्दै जनलहर

Next Post
पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुशियैतको पक्षमा बढ्दै जनलहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana