Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मतदाताको माग र भावना बुझ्न घरदैलौमा मेहता

भावना बुझ्न घरदैलौमा मेहता

by नेपाल टाइमलाइन न्यूज
October 28, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मतदाताको माग र भावना बुझ्न घरदैलौमा मेहता
12
SHARES
Share on FacebookShare on Twitter
मङ्सिर ४ गते हुने संघीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदबारहरु आआफ्नो कसरत जारी राखेको छ । प्रचारप्रसार गर्न निर्वाचनको १७ दिन अघिबाट मात्रै दिने भएकाले वडा, टोल, गाउँ तथा नगर प्रचारप्रसार समिति, निर्वाचन परिचालन समिति गठन गर्नमा लागेका उम्मेदबारहरुले चुनावी अभियानमा होमिएका छन् । यसैक्रममा सुनसरी निर्वाचन क्षेत्र नं.२ (ख)का नेकपा एमालेका उम्मेदबार रामप्रसाद मेहता पनि चुनावी अभियानमा व्यस्त रहनुभएको छ । मेहतालाई मतदाताले स्थानीय माटोपानी र रहनसनसगैं राष्टको मुल पार्टीको उम्मेदबार, विकासप्रेमी, जनभावना बुझने र एमाले र जनता समाजवादी सहित राष्टिय पार्टीका साझाँ उम्ेमदबार भएको भन्दै सहयोग गर्ने प्रतिकृया दिएका छन् । मेहता केहीदिनयता जनताको घरदैलौमा वडा, टोल, गाउँ तथा नगर निर्वाचन परिचालन समिति तथा प्रचारप्रसार समिति गठन गर्ने क्रममा जादाँ जनलहर आफू तिर रहेको पाएको बताउनुभएको छ ।
राजनीतिक र समाजसेवा लागेका, विकास र समतामुलक देश निर्माणको सकारात्मक सोच भएका नेता भएको र स्थानीयहरुको ढुकढुकी रहनुभएका मेहता जनताको भावना बुझ्न घरदैलौमा पुग्नुभएको जनता समाजवादी पार्टीका इनरुवा ९ का नेता रामकुमार यादवले बताउनुभयो । यादवका अनुसार प्रदेश सभा सदस्य उम्मेदबार रहनुभएको मेहता मङ्सिर ४ गते हुन लागेको निर्वाेचनमा मतदानको महोल कस्तो छ ? मतदानमा कस्तो हुने, आफ्नो पक्षमा कतिका मतदाता रहनेका छन् ? र कस्तोलाई मतदान गर्ने मनस्थितीमा मतदाता रहनेका छन् भन्ने विषयलाई लिएर जनताको घरआग्नमा पुग्नुभएको हो । जनभावना बुझ्न घरदैलौमा पुग्नुभएको अर्का एमालेका नेता डम्बरुबल्भ भण्डारीले बताउनुभयो । केहीदिनदेखी जनताको भावना बुझ्न घरदैलौमा पुग्नुभएको मेहतले आफ्नो चार दशकको राजनीतिक सेवा र समाज सेवाको योगदानको जानकारी दिदै मतदाताको मनोभावना बुझने र माहोल आफ्नो पक्षमा पार्नका लागि सहकर्मी सहित घरदैलोमा पुग्नुभएको छ । मेहताले जनताको भावना बुझ्न घरदैलौमा पुगेको बेला सबै मतदाताले साकारात्मक प्रतिकृया दिएको र आफूलाई मंसिर ४ गते मतदान गर्न आतुर रहने समेत पाइएको बताउनुभएको छ । मेहतालाई प्रचारप्रसार सहित मतदातासंगको साक्षातकार र घरदैलौमा एमालेका प्रदेश कमिटि सदस्य पोष्टकुमार नेपाल, सत्रुघन यादव, डम्बरुभल्लभ भण्डारी, इनरुवा ९ बबिया पार्टी सचिव दिनेश यादव, जनता समाजवादी पार्टीका समानुपातिक उम्मेदबार धनिकलाल खत्वे, जनता समाजवादी पार्टीका सुनसरी निर्वाचन क्षेत्र नं.२ (ख)का अध्यक्ष सदानन्द यादव सहितले सहयोग गर्नुभएको छ । मेहतासगैं एमाले र जसपाका नेताकार्यकर्ताहरु घरदैलौमा प्रत्यक्षमा साझाँ उम्मेदबार र समानुपातिकमा आ आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै आएका छन् । जसपाका सुनसरी निर्वाचन क्षेत्र नं.२ (ख)का समानुपालिक उम्मेदबार धनिकलाल खत्वेले समानुपातिकमा जसपालाई जसपाकै चुनाव चिन्हमा र प्रत्येक्षमा साझाँ उम्मेदबारलाई मतदान गर्न आग्रह गर्दै गाउँका मतदातासगं भेटघाट जारी राखेको बताउनुभयो ।
Previous Post

सुनसरी–४ चुनावी भिडन्तः कार्कीसँग स्थानीय रुष्ट, कुसियतको पक्षमा माहोल

Next Post

सुनसरीमा जलासयको अभावमा घर अगाडि कृत्रिम पोखरीमा छठ पर्वको तयारी 

Next Post
सुनसरीमा जलासयको अभावमा घर अगाडि कृत्रिम पोखरीमा छठ पर्वको तयारी 

सुनसरीमा जलासयको अभावमा घर अगाडि कृत्रिम पोखरीमा छठ पर्वको तयारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana