Monday, December 22, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन ! 

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
in मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन
35
SHARES
Share on FacebookShare on Twitter

दैलेख ।

देलैखको भैरबि गाउँपालिका वडा नं ७ मा अवस्थित श्रि महादेब मा.बि. पानिपोखरा दैलेखको अध्यक्षमा रामकृष्ण कठायत सर्वसम्मत चयन हुनुभएको छ ।

 

केही समय अघिदेखि रिक्त रहेको पद ११ गते बसेको ब्यवस्थापन समितिको बैठकले टुङ्गो लगायको प्रधानाध्यापक डिल्लीराम आचार्यले बताउनुभएको छ ।

निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका कठायत

प्रेस सेन्टर नेपाल दैलेखको अध्यक्ष समेत हुनुहुन्छ ।

 

नियुक्ति पश्चात् कठायतले भन्नुभयो : भबिस्यका कर्णदार उत्पादन हुने यस पबित्र मन्दिरमा पढाइलाई थप अब्बल बनाउनको लागि लागि पर्ने बताउनुभयो । बिद्यार्थीको रूचिलाई ध्यानमा राखी अतिरिक्त क्रियाकलाप,आकर्षक खेल मैदान साथै बिद्यार्थि र शिक्षकको चौतर्फी बिकासको लागि आवाश्यक तालिमको समेत प्रबन्ध गर्ने बताउनुभयो ।

Previous Post

भु उपयोग नीति कार्यन्वनमा जोड

Next Post

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

Next Post
भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana