Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
भु उपयोग नीति कार्यन्वनमा जोड
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको गढी गाउँपालिकामा भु उपयोग नीति कार्यन्वन बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिकाको आयोजनामा भु उपयोग नीतिका बारेमा सरोकारबालाहरुलाई जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपाने जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष आश नारायण चोधरीले भु उप्योग नीति आवश्यक रहेकोेले त्यसको कार्यान्वनमा जोड दिन अन्तरकृया गरिएको बताउनुभयो । गाउँपालिकाले सरकारको नीति तथा कार्यक्रमलाई जहिले पनि सकरा पार्ने पक्षमा रहेकोे समेत बताउनुभयो । चोधरीका अनुसार भु उप्योग ऐन २०७६ र नियमावली २०७९ जारी भएकाले सोहि अनुसार गाउँपालिकाले पनि कार्यान्वनमा ल्याउने बताउनुभयो । कार्यक्रममा नापी विभागका अधिकृत विकास कुमार कर्ण र जिल्ला नापी कार्यालय प्रमुख सहित अधिकृत लगायकाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपलिका उपाध्यक्ष अनिता कुमारी साह, गढी गाउँपालिका १ नं.वडा अध्यक्ष प्रदीप चोधरी , गढी २ का वडा अध्यक्ष प्रभाकर माझी, गढी ३ का वडा अध्यक्ष कुशेशवर यादव, वडा नं.४ का पूर्व वडा अध्यक्ष रामचन्द्र महतो, लेखा अधिकृत दिल बाहदुर खड्का , लेखापाल बाबुराम पौडेल सहित ६० बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिएको जानकारी अनुसार जग्गा वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र सहित १० क्षेत्रमा विभाजन गरिएको छ । भौगोलिक अवस्था, भूमिको क्षमता एवम् आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू–उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने भनिएकाले सोही अनुसार गढीले प्रकृया अगाडि बढाएको छ ।

Previous Post

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

Next Post

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

Next Post
महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana