Sunday, April 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा MNH सम्बन्धी तीन दिने तालिम सम्पन्न

भोक्राहा नरसिंहमाMNH सम्बन्धी बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूलाई तीनदिने तालिम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
April 24, 2022
in समाचार, स्थानीय समाचार
A A
0
22
SHARES
Share on FacebookShare on Twitter
  • रबिन्द्र कुमार यादव//

९ गते देखि शुरू तालिम ११ गते सम्पन्न भएको छ उक्त तालिमको समापन समारोह स्वास्थ्य शाखा प्रमुख आलम अंसारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको प्रमुख आतिथ्यता, लेखा अधिकृत महेश राना मगर र जनस्वास्थ्य निरीक्षक हिरालाल साह, भोक्राहा स्वास्थ्य चौकीको प्रमुख रमेश साह लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त तालिममा तीन दिन सम्म इनरूवा अस्पताल सुनसरीकी स्टाफ नर्स पिङ्की मेहताले प्रशिक्षण दिएकी थिइन । कार्यक्रममा बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थामा कार्यरत नरसिङ स्टाफहरूको सहभागिता रहेको थियो ।

भवन निर्माण भएको लामो समय पश्चात उदघाटन गरिएको बर्थिङ सेन्टर नरसिंह संचालनको सम्बन्धमा स्वास्थ्य शाखा प्रमुख आलम अंसारी, बर्थिङ सेन्टरमा कार्यरत सिअनमी मिठु श्रेष्ठ, सिअनमी माया राई समेतले पुर्याइ रहेको योगदानको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले प्रशंसा गर्नु भयो । साथै बर्थिङ सेन्टर भोक्राहा र बर्थिङ सेन्टर नरसिंहको सेवा प्रबाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन कार्यालयले कुनै कसर बाॅकी नराख्ने र सो को लागि स्वास्थ्य संस्थामा रहेको समस्याको सम्बन्धमा स्वास्थ्यकर्मीहरूले समयमै प्रमुख प्रशासकीयलाई जानकारी गराउनु पर्ने धारणा समेत राख्नु भयो । त्यस्तै कुनै पनि औषधी, उपकरणको आभाव सिर्जना हुन नदिन स्वास्थ्यकरामीलाई निर्देशन पनि दियो ।

Previous Post

टोकिमा बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न ।

Next Post

म्यादी प्रहरी कै पोशाकमा Tik Tok मा भाइरल कस्तो असर पर्ला समाजमा ?

Next Post

म्यादी प्रहरी कै पोशाकमा Tik Tok मा भाइरल कस्तो असर पर्ला समाजमा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana