Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा

अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा

by नेपाल टाइमलाइन न्यूज
July 18, 2023
in समाचार, स्थानीय समाचार
A A
0
अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा
9
SHARES
Share on FacebookShare on Twitter

कपिलवस्तु । सरकारी अनुदानको रासायनिक मल कपिलवस्तुको एक सहकारीका अध्यक्षले ससुरालीमा पठाइएको अवस्थामा फेला परेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो ।

 

सहकारीका अध्यक्ष भागिरथी यादवको ससुरा बनारसी यादवको घरबाट ५४ बोरा मल बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताउनुभयो । वडा नम्बर ६ रहेको बनारसीको घरबाट छ बोरा डिएपी (डाई एमोनियम फस्फेट) र ४८ बोरा युरिया मल बरामद गरिएको हो ।

 

कृषकलाई अनुदानमा दिने मल नपाउँदा कृषकहरु भारतीय बजार र महँगाे मूल्य तिरेर मल किन्नुपरेको बुद्धभूमि ५ गिदहवाका कृषक रिजवान गद्दीले जानकारी दिनुभयो । रोपाइँको सिजन चालु रहँदा मलको अभाव रहेको कृषकहरुले बताउँदै आएका छन् ।

Previous Post

सप्तकोसी किनारमा युवतीको ‘ग्याङ फाइट’, एक पक्राउ

Next Post

बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

Next Post
बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana