रबिन्द्र कुमार यादव/भोक्राहा
साह बैसाख ३० गते हुन् लागेको स्थानिय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष पदमा मनोज कुमार शाह आफनो स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् सोमबार करीब ३ बजे मनोनयन दर्ता गराएका हुन् मनोज कुमार साहले भोक्राहा नरसिंह गाउँपालिकामा रहेकाे निर्वाचन कार्यालयमा आफू नै पुगेर आफनो उमेदवारी दर्ता गराएका थिए । शाह अनूसार आफू धेरै वर्षो देखि शिक्षण पैशा गर्दै आएकोमा राजनितिकमा सुधार र परिवर्तन न देखिएमा आफू लाई धेरै दुःख लागेपछि अनि राजनितिकमा आफ्नो कदम चालेको छु बताए ।