Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

दुहबी नगर अस्पतालको आकस्मिक अनुगमन, नगरप्रमुख द्वारा कडाइका साथ काम गर्न निर्देशन   

दुहबी नगर अस्पतालको आकस्मिक अनुगमन, नगरप्रमुख द्वारा कडाइका साथ

by नेपाल टाइमलाइन न्यूज
December 12, 2023
in स्थानीय समाचार
A A
0
दुहबी नगर अस्पतालको आकस्मिक अनुगमन, नगरप्रमुख द्वारा कडाइका साथ काम गर्न निर्देशन   
14
SHARES
Share on FacebookShare on Twitter

दुहबी । दुहबी नगरपालीका द्वारा सन्चालीत आधारभुत अस्पतालको आज दुहबी नगर प्रमुखको टोलीले आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा दुहबी नगर प्रमुख लगायत प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर मेहेता, अधिकृत उचित साह, वडा अध्यक्ष मुस्तकिम मिया, घनश्याम हलुवाइ लगायतको टिमले सामुहिक अनुगमन गरेका थिए ।

 

अनुगमनका क्रममा नगर प्रमुख गछ्दारले मध्यम तथा बिपन्न समुदायका नागरिकको स्वास्थ्यमा प्रतिकुल समस्या न आओस भनेर आफुले ठुलो चुनौतिको सामना गर्दै नगर अस्पतालको परिकल्पना गरेको र सोहि मुताबिक नगरपालीकाको भौतिक इन्फ्रास्टक्चर नहुदा समेत ठुलो हिम्मतले जिरो लेबल बाट सुरु गरेको अपतालले यति छोटो समयमा ठुलो उपलब्धि हासिल गरेको बताउदै सहकर्मि सबैलाइ धन्यवाद दिएका थिए।

 

उनले बिपन्न समुदायका नागरिकहरुले अस्पताल सम्झेर आउदा देवताको घर सम्झेर आउने हुदा अस्पतालमा कार्यरत स्टाप हरुले मितब्ययि र नम्र ब्यावहार देखाउनु पर्ने , प्यासेन्टहरुको मनोबल गिर्ने काम नगर्न निर्देशन दिएका थिए। दुहबीका नागरिकहरु को भाषीक तथा साब्दिक ज्ञान को अभाव हुन्सक्छ, बिरामिको तनाव ले जनताहरु प्रेसरमा हुन सक्छन, तपाइहरु प्रत्यक्ष जनताको जिबनसग जोडिएको हुनाले बिनम्रता अपनाउनु पर्ने र सरल , सहज सेवा प्रवाह गर्नु पर्छ , नत्र क्षेम्य हुने छैन नगर प्रमुखले निर्देशन दिए।

 

निरिक्षणको क्रममा गच्छादारले समय मा अस्पताल न आउने डाकटर लगायत स्टाफ अरुलाइ अप्ठ्यारो भए आफ्नो बाटो लाग्न भन्दै जनताको स्वास्त्य उपचारमा कुनै कम्पर्माइज नहुने बताएका थिए।

 

प्रमुख प्रशाकिय अधिकृत राजकुमार केसी ले कर्मचारीहरुको ब्यक्तिगत समस्याहरुलाइ समय अनुकुल सम्बोधन गर्दै जान आफु तत्पर रहेपनि नगरपालीकाको मुटुको रुपमा सन्चालीत नगर अस्पताल को ख्यातिमा आच आउने कार्य गरे क्षेम्य नहुने बरु सिधै आफुलाइ जानकारी गराए सबैको सम्बोधन गर्न सकिने भन्दै आगामि दिनमा गल्ति नदोहोर्याउन आग्रह गरेका थिए। अस्पतालका स्टाफहरुले आ आफ्नो समस्या हरु राखेका थिए साथै आगामिदिनमा सजकताको साथ कार्यसम्पादन गर्ने प्रतिबद्द्ता नजाएका थिए।

Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

Next Post

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

Next Post
देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana