Tuesday, March 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

हरिनगर गाउँपालिका सुनसरीको स्थानिय तहको गुणस्तरीय परीक्षणमा दोस्रो स्थानमा

हरिनगर गाउँपालिका सुनसरीको स्थानिय तहको गुणस्तरीय परीक्षणमा दोस्रो स्थानमा

by नेपाल टाइमलाइन न्यूज
September 13, 2024
in स्थानीय समाचार
A A
0
हरिनगर गाउँपालिकाले  छ वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे 
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको जिल्ला समन्वय समितिको सातौं जिल्ला साधारण सभा आज सम्पन्न भएको छ। प्रमुख अतिथि सुनसरी क्षेत्र नं. ४ कोशी प्रदेशका सांसद हाजि इसराइल मन्सुरी, जिल्ला समन्वय अधिकारी भूपध्वज थापा, र समन्वय प्रमुख राजन मेहता लगायत अतिथिहरुको सहभागीता रहेको कार्यक्रममा हरिनगर गाउँपालिकाले उल्लेखनीय सफलता प्राप्त गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आ.व. २०७५/८० को स्थानिय तह संस्था गुणस्तरीय परीक्षणको नतिजा अनुसार, सुनसरी जिल्लाका १२ स्थानिय तहको सूचीमा हरिनगर गाउँपालिकाले ७५.५० अंक प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ। पहिलो स्थानमा इटहरी उपमहानगरपालिका र तेस्रो स्थानमा रामधुनि नगरपालिका रहेका छन्।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले, आगामी दिनमा थप सुधार र जनसेवा प्रवाहमा प्रभावकारी भूमिकामा रहन विश्वास जनाउँदै जिल्ला समन्वय समितिलाई शुभकामना व्यक्त गरे। उनले अझ सुधारका लागि प्रतिवद्धता व्यक्त गर्दै पहिलो स्थानमा आउने लक्ष्य राखेका छन्।

Previous Post

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने

Next Post

मिथिलाके बेटी भाग २ को विमोचन कलाकार र पत्रकारलाई सम्मान

Next Post
मिथिलाके बेटी भाग २ को विमोचन कलाकार र पत्रकारलाई सम्मान

मिथिलाके बेटी भाग २ को विमोचन कलाकार र पत्रकारलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana