Sunday, October 26, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक

हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक

by नेपाल टाइमलाइन न्यूज
January 27, 2025
in स्थानीय समाचार
A A
0
हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा-२ मा आज बिहान ८ बजे देखि किसानहरुले १ बोरा युरिया मलको लागि लामो लाइनमा बसेका छन्। मलको अभावले गर्दा किसानहरु चिन्तित छन्, किनकि यदि समयमै मल प्राप्त नगर्ने हो भने, खेतमा लगाइएका बाली नष्ट हुने सम्भावना बढेको छ।

यस समस्यामा हरिनगर गाउँपालिका अध्यक्षले प्रतिक्रिया जनाउँदै भने, “हामी सकेजति किसानलाई सहयोग गर्दै आएका छौँ। पालिकाको तर्फबाट अझ पहल गरी, किसानको मल उपलब्धता सुनिश्चित गर्ने काम गरिरहेका छौँ।”

किसानहरुको यो समस्यालाई समाधान गर्न पालिकाले थप कदम चाल्ने आश्वासन दिएको छ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी

Next Post

भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम

Next Post
भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम

भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana