Tuesday, February 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम

भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
January 28, 2025
in स्थानीय समाचार
A A
0
भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिकाको वडा नम्बर ८ भण्टाबारीस्थित मदरसा दारुस्सलाममा तीनदिने वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माघ १२ देखि १४ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम सोमबार राति समापन भएको हो।

कोशी गाउँपालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका क्रममा मदरसा दारुस्सलाममा अध्ययनरत विद्यार्थीहरूले नज्म, तकरीर तथा कुरआनको तिलावत प्रस्तुत गरेका थिए। उक्त प्रस्तुति शिक्षण र सांस्कृतिक गतिविधिको उत्कृष्ट नमुना भएको आयोजकले बताएका छन्।

समारोहमा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।

Previous Post

हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक

Next Post

भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ गतेदेखि सञ्चालन हुने

Next Post
भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ गतेदेखि सञ्चालन हुने

भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ गतेदेखि सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana