Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी

गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी

by नेपाल टाइमलाइन न्यूज
May 19, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भइन् । उनी ८ हजार ८०४ मतसहित निर्वाचित भएकी हुन् ।

उनीसँग नेपाली कांग्रेसकी उम्मेदवार एवम् निवर्तमान उपमेयर शान्ति नेपाललाई १९५ मतले पछि परिन् । शान्ति नेपालले ८ हजार ६०९ मत पाएकी छन् । नेकपा माओवादी केन्द्रको उम्मेदवार पेमा छिरी शेर्पाको पक्षमा २ हजार ७०१ मत परेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोकर्णेश्वरको मेयर र उपमेयर दुवै पद जितेको थियो ।

Previous Post

धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी

Next Post

पोखरामा धनराजको मतान्तर २५ सय नजिक, उपमेयरमा एमाले ९ मतले अघि

Next Post
पोखरामा धनराजको मतान्तर २५ सय नजिक, उपमेयरमा एमाले ९ मतले अघि

पोखरामा धनराजको मतान्तर २५ सय नजिक, उपमेयरमा एमाले ९ मतले अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana