Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

निर्धारित समयमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने: काङ्ग्रेस नेता अबुल

निर्धारित समयमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने: काङ्ग्रेस नेता अबुल

by नेपाल टाइमलाइन न्यूज
June 13, 2022
in समाचार, स्थानीय समाचार
A A
0
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले समयमा नै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बताएका छन् । अगामी हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन संविधान बमोजिम निर्धारित समयमा नै गर्ने बताएका हुन् ।

सोमबार नेपाली काङ्ग्रेसका सह-महामन्त्री तथा पुर्वमन्त्री महेन्द्र यादव, नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारी, नेपाली काङ्ग्रेस मधेस प्रदेशका प्रमुख कृष्ण यादवले स्थानीय तहको निर्वाचन र अगामी हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको बारेमा छलफल गर्नु भएको छ ।

गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन अन्तरगत मधेस प्रदेशको अवस्था र अगामी हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको सक्रियताको बारेमा विशेष छलफल भएको हो । छलफलमा प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई बहुमतका साथ निर्वाचित गराउन योजनाका साथ अगाडी बढ्नु पर्ने बताइएको छ ।

राजनीति भेटघाटमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्नुपर्ने बताएका छन् । छलफलमा काङ्ग्रेस नेता अन्सारीले निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित हुन ढिला सुस्ती गर्न नहुने धारणा राखेका थिए ।

Previous Post

कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह

Next Post

सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै

Next Post
सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै

सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana