Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंहमा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

भाेक्राहा नरसिंहमा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

by नेपाल टाइमलाइन न्यूज
June 23, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंहमा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
20
SHARES
Share on FacebookShare on Twitter

चिराैली । सुनसरीको भाेक्रहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमकाे अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरेका छन् ।गाउँपालिकामा उत्कृष्ट काम गर्ने वडा देखि गाउँपालिकामा सम्म विभिन्न शाखामा कार्यरत नाैं जना कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हाे ।

गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत हुने कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, लेखा अधिकृत महेश राना मगर, शिक्षा अधिकृत रमेशचन्द्र तिम्सिना, लेखापाल संजय मेहता, सब इन्जिनियर अमितकुमार सिंह, उद्यम विकास सहजकर्ता अशोककुमार उराँव, सिअनमी सुनिताकुमारी साह, सामाजिक परिचालक रामचन्द्र यादव, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा कार्यरत उत्कृष्ट कर्मचारी हसनुल बन्ना यासिनलाई कदर पत्र र नगद पाँच हजार रूपैयाँ सहित गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

साे कार्यक्रम भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे तथा प्रदेश सभा सदस्य माननीय ताहिर अंसारीकाे प्रमुख आतिथ्यता सम्पन्न भएको थियोे ।भने कार्यक्रममा संविधान सभा सदस्य सूर्यदेवदास उराँव, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अंसारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाँइ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख कुलचन्द्र नेपाल, गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी उराॅव, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी , वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव,वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ५ का वडाध्यक्ष हबिव मंसुरी,वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव र वडा नम्बर ८ का वडाध्यक्ष उसमान अंसारी ( हाजी भाेला), लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाको बजेट सार्वजनिक

Next Post

सहिद परिवारलाई सम्मान

Next Post
सहिद परिवारलाई सम्मान

सहिद परिवारलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana