Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कति कमाउँछन् टिकटकमा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति ?

कति कमाउँछन् टिकटकमा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति ?

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in खेलकुद, मनाेरञ्जन, मुख्य खबर
A A
0
कति कमाउँछन् टिकटकमा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति ?
13
SHARES
Share on FacebookShare on Twitter

१३ असार, एजेन्सी। कमेडियन टिकटक प्रयोगकर्ता खाबी लेम केही दिनअघि मात्रै सबैभन्दा बढी टिकटक फलोअर्स हुने व्यक्ति भएका छन्। अमेरिकाका चार्ली डि’एमेलियोलाई पछि पार्दै उनी पहिलो स्थानमा पर्न सफल भएका हुन्।

 

टिकटकमा उनी चर्चित छन्। बिना आवाजको हुने भएता पनि उनका भिडियोहरू हास्यास्पद हुने भएका कारण सबैमाझ चर्चित छन्।

 

लेमको जन्म सेनेगलमा भएको हो। उनी एक वर्षको हुँदा नै इटाली सरेका थिए भने अहिले पनि उनको बसाइ त्यहीँ छ। कारखानामा सामान्य कामदारको रूपमा कार्यरत उनी कोरोना भाइरसको महाकारीका कारण लकडाउन भएर फुर्सद भएपछि टिकटकमा लागेका थिए ।

 

त्यहाँबाट उनी विश्वभर परिचित भएका छन्। विश्वका चर्चित व्यक्तिसँग उनको भेटघाट भइरहन्छ।

 

अहिले लेमका टिकटकमा १४४.६ मिलियन फलोअर्स छन्। त्यस्तै, उनका भिडियोहरूले २.३ विलियन लाइक पाएका छन्।

 

टिकटकमा उनी परिचित त छन्। तर, उनले टिकटकबाट कति कमाउँछन् ? यो धेरैको प्रश्न हुनसक्छ।

 

एक रिपोर्ट अनुसार लेमले अहिलेसम्म १ करोड ३० लाख (१३ मिलियन) अमेरिकी डलर सम्पत्ति कमाएका छन्। उनको यो सबै कमाइको श्रोत टिकटक नै हो।

 

टिकटकमा पनि उनले ब्राण्ड प्रमोशनबाट सबैभन्दा धेरै पैसा कमाउँछन्। उनले एक पटक प्रमोशन गर्दा ७२ हजार डलर शुल्क लिन्छन्। त्यस्तै, उनको आफ्नै अनलाइन स्टोर पनि रहेको छ।

 

त्यस्तै, टिकटक फलोअर्सको आधारमा दोश्रो स्थानमा रहेकी डि, एमेलियोले प्रत्येक वर्ष २५ मिलियन डलर कमाइरहेकी छिन्। उनको कमाइको ठूलो हिस्सा पनि ब्राण्ड प्रमोशनले नै ओगटेको छ।

Previous Post

दिवा खाजाबारे अभिभावक : ‘एक त काच्चै हुन्छ त्यो पनि आधा पेट मात्रै’

Next Post

धनुषाबाट हतियारसहित तीन जना पक्राउ

Next Post
धनुषाबाट हतियारसहित तीन जना पक्राउ

धनुषाबाट हतियारसहित तीन जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana