Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की

पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की

by नेपाल टाइमलाइन न्यूज
October 19, 2023
in मुख्य खबर
A A
0
पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की
15
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । सुनसरीमा एकजना पत्रकारलाई प्रधानाध्यापक र नेता भन्ने बेचन खत्वेले उठाईदिने धम्की दिएको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका १ निवासी दर्शन एफएमका सञ्चालक तथा नागरिकअभियान अनलाईनका प्रबन्धक ३३ वर्षिय विवेक कुमार मेहतालाई देवनागञ्ज २ घर बताउने बेचन खत्वेले उठाईदिने धम्की दिएको हो । खत्वेले पटकपटक समाचार र रेडियोको विषयलाई लिएर धम्की दिएको भन्दै पीडित मेहताले शान्ति सुरक्षा गरि पाउँ र दोषीमाथि कार्वाहीको माग गर्दै कार्तिक २ गते इलाका प्रहरी कार्यलाय, देवानगञ्ज, सुनसरीमा निवेदन दिनुभएको छ । प्रहरीमा २१० नम्बर दर्ता भएको निवेदनमा मेहताले भन्नुभएकोछ , “म निवदेक विवेक कुमार मेहतालाई देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बस्ने आफूलाई प्रधानाध्यापक र नेता भन्ने बेचन खत्वेले आफुलाई समाचार र रेडियोको विषयमा धाकधम्की दिएले असुरक्षित भएको हुदाँ शान्ती सुरक्षा गरि पाउँ भनी निदेवन गर्न आएको छु । ”

निवेदनमा उल्लेख भएको विवरण अनुसार कार्तिक २ गते देवनागञ्ज गाउँपालिकामा काम विषेशले गएको बेला पीडक बेचन खत्वेले सत्य तथ्य कुरा नबुझी धम्की दिएको हो । देवानगञ्ज गाउँपालिका परिसर भित्र नै ज्यान मार्ने धम्की दिएको र परिसर बाहरी निस्कदाँ उठाईदिने, जे पनि गर्ने ? भन्दै अमाचकारी सहित तथानाम गालि गलौज गर्दै म सञ्चालन गर्दै आएको दर्शन एफ.एम.को टावर उडाइ दिने भन्दै खुलेआम धम्की दिएको हुदाँ मैले सञ्चालन गर्दै आएको एफ.एम. र सो एफ.एमको संचालक म र मेरो एफएममा काम गर्ने सबै कर्मचारी असुक्षित हुने देखिएको हुदाँ आवश्यक शान्ति सुरक्षा मिलाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु । भनि उल्लेख गरिएको छ । पीडित मेहताले पीडक धम्की दिने , गालीगलौज गर्ने बेचन खत्वेलाई पक्राउ गरि कार्वाहीको लागि समेत जोडदान माग गर्दै निदेवन पेश गरेको जानकारी दिनुभयो । उता इन्सेक सुनसरीलाई समेत न्यायका लागि पहल गरि दिन भन्दै मेहताले निवेदन दिनुभएको छ । पीडक खत्वृेलाई उहाँको मावाईल नम्बर ९८५२०८३७७४ मा सम्र्पक गर्दा फोन उठाउनुभएन् ।

Previous Post

देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

Next Post

कोशी गाउँपालिकाका सबै वडाको सडक कालोपत्रे

Next Post
कोशी गाउँपालिकाका सबै वडाको सडक कालोपत्रे

कोशी गाउँपालिकाका सबै वडाको सडक कालोपत्रे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana