Monday, May 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

by नेपाल टाइमलाइन न्यूज
October 17, 2023
in स्थानीय समाचार
A A
0
देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण
11
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । प्रविधिमैत्री शिक्षामा जोड दिने उदेश्यले देवानगञ्ज गाउँपालिका भित्र रहेको अधारभुत विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण गरेको छ । गाउँपालिकाका १६ वटा अधारभुत विद्यालय र एउटा माध्यमिक विद्यालय लाई ल्यापटप हस्तान्तरण गरेको छ ।

शैक्षिक सुधारका लागि देवानगञ्ज गाउँपालिकाले ल्यापटप हस्तान्तण गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले बताउनु भयो । मेहताका अनुसार अहिलेको यूग विधि मैत्री रहेकोले अधारभुत विद्यालयहरुले पनि प्रशासनिक काम गर्न सजिलो होस भनेर ल्यापटप हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

सोमवार देवानगञ्ज गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले ल्यापटप हस्तान्तरण गरको हो । गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरूपमा कामको थालनी गरिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनुभयो ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि भौतिक संरचनाको विकाससँगै सबै विद्यालयमा पुस्तकालयको विकास गर्दै प्रविधिमूलक शिक्षणमा जोड दिइएको अध्यक्ष मेहताको भनाइ छ । विद्यालयमा स्थापना गरिने पुस्तकालयमा पाठ्यपुस्तकसँगै ज्ञानबर्द्धक अन्य पुस्तक सङ्ग्रह गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

Previous Post

नवयुग बहुउदेश्यीय सहकारी संस्थाको २४ औँ साधारण सभा सम्पन्न

Next Post

पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की

Next Post
पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की

पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana