Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव

उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव

by नेपाल टाइमलाइन न्यूज
December 13, 2023
in मुख्य खबर
A A
0
उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव
12
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेवारी दिएको थियो

यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् ।

यादवले सङ्घीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धीमा एउटा, सामाजिक न्यायको हकसम्बन्धीमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धीमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।।

Previous Post

नेपाल प्रहरी श्रीमती संघद्वारा लत्ता कपडा तथा स्टेनशरी बितरण

Next Post

बढि शुल्क लिएको विरोध गर्ने विद्यार्थीलाई ‘नेता बनेको’ भन्दै प्रअ र अध्यक्षले निर्घात कुटे

Next Post
बढि शुल्क लिएको विरोध गर्ने विद्यार्थीलाई ‘नेता बनेको’ भन्दै प्रअ र अध्यक्षले निर्घात कुटे

बढि शुल्क लिएको विरोध गर्ने विद्यार्थीलाई ‘नेता बनेको’ भन्दै प्रअ र अध्यक्षले निर्घात कुटे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana