Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विवाहको भोलिपल्ट श्रीमती कुट्ने भारतका प्रख्यात युट्युबर तथा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दर्ता

विवाहको भोलिपल्ट श्रीमती कुट्ने भारतका प्रख्यात युट्युबर तथा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दर्ता

by नेपाल टाइमलाइन न्यूज
December 23, 2023
in मुख्य खबर
A A
0
विवाहको भोलिपल्ट श्रीमती कुट्ने भारतका प्रख्यात युट्युबर तथा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दर्ता
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । भारतका प्रख्यात युट्युबर तथा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध श्रीमतीमाथि कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको छ। नोएडाका डीसीपी हरिश चन्द्रले एफआईआर दर्ता भएको पुष्टि गर्दै अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पनि पक्राउ नगरिएको बीबीसी हिन्दीले जनाएको छ।

सामाजिक सञ्जालमा घटनासँग सम्बन्धित कयौं भिडियोहरू सेयर भइरहेका छन्। नोएडा प्रहरीले यी भिडियोहरूका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ। ६ डिसेम्बरमा विवाह गरेका विवेक बिन्द्राविरुद्ध श्रीमतीका भाइले दिएको उजुरीको आधारमा एफआईआर दर्ता भएको हो।

नोएडाका डीसीपी हरिश चन्द्रले बीबीसी हिन्दीसँगके कुराकानीमा भने, ‘पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म लिइएको छैन। जुन धाराअन्तर्गत एफआईआर दर्ता भएको छ, यदि पक्राउ गर्नुपर्ने अवस्थामा पक्राउ पनि गरिन्छ।’

श्रीमतीमाथि कुटपिटको यो घटना ७ डिसेम्बर अर्थात विवाहको भोलिपल्टको भएको बताइएको छ। श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ। विवेक बिन्द्राबाट यी आरोपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। पछिल्लो समय उनी अर्का युट्युबर सन्दीप महेश्वरीबीच युट्युबमा चर्को बादविवाद भइरहेको छ।

Previous Post

आन्तरिक विवादमा जसपा : विवाद मिलाउनका लागि जसपाका अध्यक्ष यादव सप्तरीमा

Next Post

भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post
भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana