Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न सर्वदलीय माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न सर्वदलीय माग

by नेपाल टाइमलाइन न्यूज
December 28, 2023
in मुख्य खबर
A A
0
प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न सर्वदलीय माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सुनसरीका राजनीतिक दलहरुले कोशी प्रादेशिक अस्पताल इनरुवामै राख्न दलहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको सर्वदलीय प्रतिनिधिले प्रदेश अस्पताल अन्यत्र नसार्न आग्रह गरेका हुन् । अस्पतालका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेकाले तत्काल सञ्चालनमा ल्याउन पनि माग गरेका छन् ।

अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरुको आर्थिक सहयोगमा लाखौं रकम खर्च भइसकेको हुँदा अहिले फेरि उक्त प्रहरी अस्पताल यहाँबाट अन्यत्र सार्ने चर्चाले हामीलााई एकदमै विस्मित र चिन्तित बनाएको छ’, प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

 

सुनसरीको सदरमुकाम भए पनि विकास पूर्वाधारमा पछाडि परिसकेको इनरुवाबाट यो अस्पताल अन्यत्र सारे आन्दोलनमा उत्रने चेतावनी पनि ज्ञापनपत्रमा दिइएकोे छ ।

 

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले इनरुवामै यो अस्पताल सञ्चालन प्रतिवद्धता समे गरेक छन् । ‘प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ, हामी विश्वस्त भएका छौं’, कांग्रेस केन्द्रिय सदस्य कार्कीले भने ।

 

प्रदेश प्रहरी अस्पताल अहिले मोरङ सार्ने तयारी भएको भन्दै सुनसरीका दलहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसअघि मोरङको बेलबारीमा स्थापना भएको प्रदेश प्रहरी अस्पताल इनरुवा सारेको भन्दै स्थानीय राजनीतिक दलका अगुवाले बेलबारीमै फिर्ता ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए ।

 

Previous Post

भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post

पिकनिकमा गएकी शिक्षिकाले विद्यार्थीसँग रोमान्स गरेपछि…

Next Post
पिकनिकमा गएकी शिक्षिकाले विद्यार्थीसँग रोमान्स गरेपछि…

पिकनिकमा गएकी शिक्षिकाले विद्यार्थीसँग रोमान्स गरेपछि…

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana