Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

धनुषाबाट हतियारसहित तीन जना पक्राउ

धनुषाबाट हतियारसहित तीन जना पक्राउ

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in समाचार, स्थानीय समाचार
A A
0
धनुषाबाट हतियारसहित तीन जना पक्राउ
8
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम ।

 

धनुषाबाट हतियारसहित सोमबार तीन जना भारतीय पक्राउ परेका छन् ।

 

बीआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारमा सबार उनीहरुलाई विदेह नगरपालिका १ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरु जनकपुरधामबाट भारततर्फ गइरहेका थिए ।

 

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफरपुर ७ साहेबगंज निवासी २९ बर्षीय राहुल रंजन, २० बर्षीय उज्जवल कुमार र २६ बर्षीय संजय कुमार छन् ।

 

उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गो ली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए ।

 

कारको अगाडिपट्टीको बायाँ साइडको सिटमुनी उक्त पेस्तोल राखेको अवस्थामा बरामद भएको उनले बताए ।

 

हतियारसहित पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

Previous Post

कति कमाउँछन् टिकटकमा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति ?

Next Post

गढी गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

Next Post
गढी गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

गढी गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana