Wednesday, December 10, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अनेरास्ववियु महेन्द्र मोरङ्गको नेतृत्व परिवर्तन हुँदै , थापा र भण्डारीको भिडन्त । 

अनेरास्ववियु महेन्द्र मोरङ्गको नेतृत्व परिवर्तन हुँदै , थापा र भण्डारीको भिडन्त । 

by नेपाल टाइमलाइन न्यूज
April 23, 2023
in चुनावी समाचार, मनाेरञ्जन, मुख्य खबर, समाचार
A A
0
अनेरास्ववियु महेन्द्र मोरङ्गको नेतृत्व परिवर्तन हुँदै , थापा र भण्डारीको भिडन्त । 
60
SHARES
Share on FacebookShare on Twitter

नेकपा(एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) महेन्द्र मोरङ्ग क्याम्पस कमिटी बिराटनगर को नेतृत्व परिवर्तन हुने भएको छ । हाल क्याम्पस कमिटी उपाध्यक्ष रहेका आरोग्य थापा र क्याम्पस कमिटी सचिव रहेका केशब भण्डारी बिचमा नेतृत्व कल्ले सम्हाल्ने भन्ने विषयमा तिब्र प्रतिस्पर्धा देखिएको भण्डारी र थापा दुबै विद्यार्थीहरुका बिचमा लोकप्रिय विद्यार्थी नेताका रुपमा परिचित छ्न ।

क्याम्पस कमीटिको नेतृत्व गरिरहेका अध्यक्ष सनिम ठकुरी चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा सचिव पदमा बिजय भएपछि क्याम्पस कमिटीको नेतृत्व कल्ले गर्ने भन्ने विषयमा व्यापक छलफल विद्यार्थी तथा नेताहरु बिचमा सुरु भएको छ । छिट्टै क्याम्पस कमिटीलाई नयाँ नेतृत्व प्रदान गरेर क्याम्पस कमिटीलाई गतिशीलता दिने आवास्यक रहेको अनेरास्ववियुका एक नेताले बताए ।

Previous Post

सत्यनारायणका २० जना विद्यार्थीहरुलाई छात्रावृती

Next Post

देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

Next Post
देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana