Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक जनाको मृत्यु

नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक जनाको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
September 5, 2023
in समाचार
A A
0
नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक जनाको मृत्यु
8
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । मृत्युहुनेमा मोरङको रंगेलीका ६२ वर्षिय गणेश श्रेष्ठ रहेका छन् ।रानी–विराटनगर सडक खण्डमा सडक पार गर्ने क्रममा ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिएर गम्भिर घाइते बनेका श्रेष्ठको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो बस विराटनगर–१० स्थित नेशनल एकेडेमी कलेजको बस रहेको बुझिएको छ । दुर्घटनामा संलग्न बसका चालक वर्षीय दल बहादुर कार्कीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जन कुमार दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए ।

Previous Post

१०९ मेगावाट विद्युत् ५ वर्षसम्म भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति

Next Post

मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान

Next Post
मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान

मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana