Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबेको शव फेला

इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबेको शव फेला

by नेपाल टाइमलाइन न्यूज
October 8, 2023
in समाचार
A A
0
इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबेको शव फेला
10
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबी बेपत्ता भएको एक व्यक्तिको शव आइतबार फेला पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको कमाण्डमा खटिएको विपद् व्यवस्थापनसहितको गोताखोर टोलीले खोजतलास गर्नेक्रममा इटहरी १९ घर भएका १९ वर्षका अनीश चौधरीको शव घट्नास्थलदेखि एकसय मिटर पूर्वतर्फ करिब १५ फिट गहिराइमा शव फेला पारेको हो ।

बराह बाहिनीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितका अनुसार साथीहरूसँग पौडी खेल्नगएका चौधरी सोहीक्रममा डुबी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको मृतकको शवलाई थप अनुसन्धान र कारबाहीको क्रममा इलाका प्रहरी कार्यालय पकलीलाई बुझाएको छ ।

Previous Post

मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित सात जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

Next Post

घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको आग्रह

Next Post
घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको आग्रह

घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana