Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

लागुऔषध सहित ४ जना पक्राउ

by नेपाल टाइमलाइन न्यूज
October 8, 2023
in समाचार
A A
0
मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ
12
SHARES
Share on FacebookShare on Twitter

मोरङ । मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट भोक्राहा नर्सिंङ गाउँपालिका-६ का २४ बर्षीय नजाम आलम र बराहक्षेत्र नगरपालिका-११ का ओसिम अन्सारीलाई ५६ ग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार साँझ पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-९ का २६ बर्षीय रविन धिमाललाई ५ सय मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो भने प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-९ का ५० बर्षीय मित्र बहादुर राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Previous Post

घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको आग्रह

Next Post

स्थानीय तहका कर्मचारी विरोध गाउँपालिका अध्यक्षलाई बुझाए ज्ञापन पत्र

Next Post
स्थानीय तहका कर्मचारी विरोध गाउँपालिका अध्यक्षलाई बुझाए ज्ञापन पत्र

स्थानीय तहका कर्मचारी विरोध गाउँपालिका अध्यक्षलाई बुझाए ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana