Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहामा जिल्लास्तरीय कबड्डी प्रतियोगिता सुरू

भोक्राहामा जिल्लास्तरीय कबड्डी प्रतियोगिता 

by नेपाल टाइमलाइन न्यूज
October 12, 2023
in समाचार
A A
0
भोक्राहामा जिल्लास्तरीय कबड्डी प्रतियोगिता सुरू
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा प्रथम जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ स्थित रहेको खेल मैदानमा बिहीबारबाट प्रथम भोक्राहा नरसिंह जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको हो । भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालय र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को सहयोगमा जनता युवा क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को आयोजनामा सो प्रतियोगिता सुरु भएको हो ।

 

जिल्लास्तरीय कबड्डी प्रतियोगिताको एक भव्य कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका कार्यवाहक सभामुख हाजी डाक्टर इसराइल मन्सुरीले उद्घाटन गरेका हुन । बिहीबार र शुक्रबार गरी दुई आयोजना हुने जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेका छन् ।

 

जनता युवा क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष हैदर अलीको अध्यक्षतामा भएको जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मन्सुरीका साथै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का वडा अध्यक्ष एवं नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी, वडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, जिल्ला कबड्डी संघ सुनसरीका अध्यक्ष तथा प्रशिक्षक तरुण यादव, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीकाका उपसभापति मुस्ताक मन्सुरी,सचिव कृपाराम मेहता, सहसचिव सेराज हुसेन, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र मेहता, सुनिल साह, भोक्राहा नरसिंह गाउँपालीकाका वडा नम्बर ६ नेपाली कांग्रेस सभापति जमालुद्दिन मन्सुरी, सुकदेव मेहता, श्यामदेव महतो लगायतको उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रम नेपाली कांग्रेस इनरुवा नगरपालिका वडा नम्बर ३ का सभापति सुनोज निरौलाले संचालन गरेका थिए ।

Previous Post

गढी गाउँपालिकामा विश्व खाध्य दिवश मनाईयो

Next Post

कालोमोसो दलेको बदलामा गाडी तोडफोड

Next Post
कालोमोसो दलेको बदलामा गाडी तोडफोड

कालोमोसो दलेको बदलामा गाडी तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana