Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

by नेपाल टाइमलाइन न्यूज
May 11, 2024
in समाचार
A A
0
इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  
10
SHARES
Share on FacebookShare on Twitter

 सुनसरी । इनरुवा नगरपालिकालाई बालमैत्री बनाउने उदेश्यले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियामा बाल भेला सहित बबिया बाल क्लव गठन गरिएको छ । बबिया गाउँटोल भेलाबाट पदाधिकारी तथा सदस्यहरु चयन गरिएको इनरुवा नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । शाखाको अगुवाईमा सबै वडामा बाल क्लव गठनको अभियान चलाएकोमा सनिबार हिमानी यादवको अध्यक्षतामा इनरुवा ९ मा गाउँटोलका बालबालिकाहरु समिलित बबिया बाल क्लब गठन गरिएको हो । क्लबमा १० वर्ष देखि १८ वर्ष उमेरसमूहका बालबालिकालाई समेटीएको छ । समुदायमा आधारित बबिया बाल क्लबको उपाध्यक्षमा लक्ष्मी शर्मा खत्वे, सचिवमा श्रवण मेहता, सहसचिवमा सन्तोशी शर्मा खत्वे र कोषाध्यक्षमा निशु यादव चयन भएका छन । त्यसैगरी सदस्यहरुमा रोशनी यादव, अमन यादव, नन्दनी शर्मा, नेहा यादव, स्वेक्षा यादव, अस्मिता यादव, सोनम यादव, पुनम यादव, बन्दना यादव, साजन यादव, हेमन्त यादव, पुजा यादव, प्रियंका यादव, पार्वती मेहता, मन्दिप यादव र सविता शर्मा चयन हुनुभएको छ । बबिया बाल क्लवको संरक्षकमा देवकृष्ण यादव रहनुभएको इनरुवा नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका विनिता ठाकुरले जानकारी दिनुभयो

।

 

Previous Post

माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान

Next Post

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

Next Post
वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana