Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

by नेपाल टाइमलाइन न्यूज
May 28, 2024
in समाचार
A A
0
इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ
17
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे इनरुवा नगरपालिका ३ बाट गाई—गारु काट्ने समूह मध्ये एमजनालाई पक्राउ गरिएको छ । पटकपटक इनरुवाकाे साेमबारे हाटमा गाई—गारु काट्ने र रागांकाे मासु भन्दै बेचेको गुनासोका बिच साेमबार विहान एकजनालाई रङेहात पक्राउ गरिएको हो ।

जिल्लामा कृयाशित पत्रकार गणेश कुमार यादबको पहल र सूचना तथा प्रहरीकाे सकृयतामा गाई—गोरुलाई काटेर राँगाको मासु भन्दै बिक्री गर्ने समूहका फेकु माेहमदलाई इनरुवाबाट रङेहात पक्राउ गरेको छ । पक्राउ अघि फाेटाे खिच्ने क्रममा पत्रकार यादवलाई खुकुरी प्रहार भएकाे थियो । खुकुरी लाग्नबाट बच्ने बितिक्कै एकजनाले हातमा दाँतले टोकेर शरिरमा घाइते बनाउने प्रयास भएको छ । सुनसरी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले घटनाको जानकारी आएलगत्तै मासु र एकजनालाई रगेंहात पक्राउ गरि अनुसंधान थालेको र थपकाे खाेजि कार्य भईरहेकाे प्रतिक्रिया दिनुभयो ।

तस्बिर :- फोटो भाइल

Previous Post

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

Next Post

गणतन्त्र दिवसमा वृक्षारोपण

Next Post
गणतन्त्र दिवसमा वृक्षारोपण

गणतन्त्र दिवसमा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana