Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

आयुर्वेदको चमत्कार: डा. मनिष सिंहद्वारा गम्भीर रोगीलाई जीवनदान

आयुर्वेदको चमत्कार: डा. मनिष सिंहद्वारा गम्भीर रोगीलाई जीवनदान

by नेपाल टाइमलाइन न्यूज
November 19, 2024
in समाचार
A A
0
आयुर्वेदको चमत्कार: डा. मनिष सिंहद्वारा गम्भीर रोगीलाई जीवनदान
25
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । आयुर्वेद पद्धतिको प्रभावकारी प्रयोगद्वारा डा. मनिष सिंहले मरणासन्न अवस्थामा रहेका ५० वर्षीय पुरुषलाई जीवनदान दिनुभएको छ।

दुई महिनादेखि गम्भीर रूपमा बिरामी रहेका उक्त व्यक्तिलाई Allopathic चिकित्सकहरूले Chronic Liver Disease, Kidney Disease, Splenomegaly, Gross Ascites, र Cellulitis भएको पुष्टि गरेका थिए। Allopathic अस्पतालमा महँगो उपचार र डायलिसिसको तयारी भइरहेकै समयमा रोगी आर्थिक अभावका कारण उपचार छोडेर घर फर्कन बाध्य भए।

त्यसपछि, रोगीले जनकपुरधामस्थित समर्पणा आयुर्वेदालयमा आयुर्वेद चिकित्सक डा. मनिष सिंहबाट ३० दिनको उपचार गराए। अत्यन्त कम खर्चमा गरिएको उपचारपछि रोगी पूर्ण रूपमा निको भएका छन्। Kidney र Liver पुनः सामान्य अवस्थामा फर्किएको, Ascites समाप्त भएको, र Cellulitisका कारण भएको घाउ पूर्ण रूपमा निको भएको छ।

डा. सिंहको यो सफलताले आयुर्वेद चिकित्सा प्रणालीको महत्त्वलाई फेरि एकपटक प्रमाणित गरेको छ। कम खर्च र सुलभ तरिकाले गम्भीर अवस्थाका रोगीलाई जीवनदान दिन सकिन्छ भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ।

आयुर्वेद जस्तो मौलिक उपचार पद्धतिको प्रभावकारी प्रयोगले नेपालमा स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन सकिन्छ भन्ने विश्वास यस घटनाले थप बलियो बनाएको छ।

Previous Post

ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु 

Next Post

बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमद अब विराटनगरको पारस अस्पतालबाट सेवा निर्वाह गर्ने 

Next Post
बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमद अब विराटनगरको पारस अस्पतालबाट सेवा निर्वाह गर्ने 

बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमद अब विराटनगरको पारस अस्पतालबाट सेवा निर्वाह गर्ने 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana