Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बराहक्षेत्रमा सुविधासम्पन्न प्रहरी चौकी सञ्चालनमा

बराहक्षेत्रमा सुविधासम्पन्न प्रहरी चौकी सञ्चालनमा

by नेपाल टाइमलाइन न्यूज
November 20, 2024
in समाचार
A A
0
बराहक्षेत्रमा सुविधासम्पन्न प्रहरी चौकी सञ्चालनमा
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । धार्मिक तथा पर्यटकीय स्थल बराहक्षेत्रमा अत्याधुनिक प्रहरी चौकी निर्माण गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको छ। बराहक्षेत्र नगरपालिका-१ मा निर्मित अढाई तल्ले भवनको उद्घाटन कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङले गरे।

नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल मानिने बराहक्षेत्रमा भारतबाट समेत उल्लेख्य मात्रामा दर्शनार्थी आउने र भीडभाड बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन तथा सेवा प्रवाहलाई सहज बनाउन यो भवन निर्माण गरिएको खापुङले बताए।

यो भवन निर्माणमा तीन करोड २१ लाख ६९ हजार ३१३ रुपैयाँ खर्च भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

Previous Post

बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमद अब विराटनगरको पारस अस्पतालबाट सेवा निर्वाह गर्ने 

Next Post

दुर्गा प्रसाईको गाडीको ठक्करबाट घाईतेको मृत्यु 

Next Post
दुर्गा प्रसाईको गाडीको ठक्करबाट घाईतेको मृत्यु 

दुर्गा प्रसाईको गाडीको ठक्करबाट घाईतेको मृत्यु 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana