Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बाँसकाे झ्याङमा लुकाइएकाे २५ किलो गाँजा बरामद

बाँसकाे झ्याङमा लुकाइएकाे २५ किलो गाँजा बरामद

by नेपाल टाइमलाइन न्यूज
December 27, 2024
in समाचार
A A
0
बाँसकाे झ्याङमा लुकाइएकाे २५ किलो गाँजा बरामद
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–४ मा बाँसकाे झ्याङमा लुकाएर राखिएकाे २५ किलो गाँजा सशस्त्र प्रहरी बलले बरामद गरेकाे छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीकाे टोलीले गुप्त सूचनाकाे आधारमा सो गाँजा फेला पारेको हो ।

सशस्त्र प्रहरीका अनुसार, गाँजा बाँसकाे घना झ्याङमा राम्राे गरी लुकाएर राखिएकाे थियाे। फेला परेकाे गाँजा स्थानीय प्रहरीकाे जिम्मा लगाई आवश्यक अनुसन्धान अघि बढाइएकाे छ। यस घटनामा संलग्न व्यक्ति वा समूहकाे पहिचान गर्ने काम जारी रहेको बताइएकाे छ।

गाँजा उत्पादन, ओसारपसार र बिक्री वितरणमा कानुनी कारवाही हुने चेतावनी दिंदै प्रहरीले लागुऔषध नियन्त्रणमा कडाइ गर्ने अभियानलाई निरन्तरता दिने सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जनाएकाे छ।

Previous Post

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिविवि

Next Post

तरकारी खेतीमा आकर्षित सुनसरीका किसान, १ बिघा आलु खेतीबाट ६ लाख आम्दानीको लक्ष्य

Next Post
तरकारी खेतीमा आकर्षित सुनसरीका किसान, १ बिघा आलु खेतीबाट ६ लाख आम्दानीको लक्ष्य

तरकारी खेतीमा आकर्षित सुनसरीका किसान, १ बिघा आलु खेतीबाट ६ लाख आम्दानीको लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana