Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

तरकारी खेतीमा आकर्षित सुनसरीका किसान, १ बिघा आलु खेतीबाट ६ लाख आम्दानीको लक्ष्य

तरकारी खेतीमा आकर्षित सुनसरीका किसान, १ बिघा आलु खेतीबाट ६ लाख आम्दानीको लक्ष्य

by नेपाल टाइमलाइन न्यूज
December 27, 2024
in समाचार
A A
0
तरकारी खेतीमा आकर्षित सुनसरीका किसान, १ बिघा आलु खेतीबाट ६ लाख आम्दानीको लक्ष्य
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका किसान प्रदीप मेहताले तरकारी खेतीमा आकर्षण बढाउँदै यस वर्ष १ बिघा जमिनमा आलु खेती गरेका छन्। विगत २० वर्षदेखि कृषि पेसामा सक्रिय रहेका मेहताले यसपालि आलु खेतीबाट ५ देखि ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।

उनका अनुसार १ बिघा जमिनमा आलु खेतीका लागि करिब ३ लाख रुपैयाँ लगानी गरेका छन्। यद्यपि, आलु खेती गर्दा जनशक्तिको अभाव, रासायनिक मलको कमी, र जाडो मौसमका कारण असिनाको जोखिम जस्ता चुनौतीहरू सामना गर्नुपरेको छ।

मेहताले तरकारी खेतीले आर्थिक आम्दानी वृद्धि गर्न सहयोग गरेको बताउँदै, आलु खेतीले अन्य किसानलाई पनि प्रोत्साहन दिने विश्वास व्यक्त गरेका छन्।

Previous Post

बाँसकाे झ्याङमा लुकाइएकाे २५ किलो गाँजा बरामद

Next Post

सुनसरीमा शंकास्पद बंगुरको मासु बरामद, सशस्त्र प्रहरीद्वारा नष्ट

Next Post
सुनसरीमा शंकास्पद बंगुरको मासु बरामद, सशस्त्र प्रहरीद्वारा नष्ट

सुनसरीमा शंकास्पद बंगुरको मासु बरामद, सशस्त्र प्रहरीद्वारा नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana