Sunday, April 26, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इटहरी र धरानमा शंकास्पद बम आतंक, स्थानीय त्रसित

इटहरी र धरानमा शंकास्पद बम आतंक, स्थानीय त्रसित

by नेपाल टाइमलाइन न्यूज
December 31, 2024
in समाचार
A A
0
इटहरी र धरानमा शंकास्पद बम आतंक, स्थानीय त्रसित
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी जिल्लाको इटहरी र धरान क्षेत्रमा एकाबिहानै शंकास्पद बम जस्तो वस्तु फेला परेको छ।इटहरी उपमहानगरपालिका कार्यालयको गेट अगाडि, बुढी खोलाको पुल र धरानको भोटे पुल नजिक शंकास्पद वस्तु भेटिएको सूचना प्राप्त भएपछि क्षेत्रभरि सुरक्षा सतर्कता बढाइएको छ ।

सुनसरी प्रहरीले ती स्थानहरूलाई सिल गरी बम  डिस्पोजल टोलीलाई खबर गरेको छ। स्थानीयवासीहरू घरभित्रै बस्न बाध्य भएका छन् भने सडकहरू सुनसान भएका छन्। प्रहरीका अनुसार अहिले घटनाको अनुसन्धान जारी छ, र यस घटनाको पछाडि कसको हात छ भन्ने विषयमा खुलासा भएको छैन।

घटनाले इटहरी र धरानका जनजीवन प्रभावित बनाएको छ भने सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।

Previous Post

मुखभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने युवक सशस्त्र प्रहरीको फन्दामा

Next Post

बैतडी केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

Next Post
बैतडी केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana