Wednesday, December 10, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

धरानमा भरुवा बन्दुकसहित पाँच जना सुनसरी प्रहरीको नियन्त्रणमा

धरानमा भरुवा बन्दुकसहित पाँच जना प्रहरी नियन्त्रणमा

by नेपाल टाइमलाइन न्यूज
January 12, 2025
in समाचार
A A
0
धरानमा भरुवा बन्दुकसहित पाँच जना सुनसरी प्रहरीको नियन्त्रणमा
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।  माघ २७ गते राति करिब १०:३० बजे धरान उप-महानगरपालिका वडा नं. १९ स्थित हरियाली चारकोसे जंगलमा इलाका प्रहरी कार्यालय धरानको टोलीले शंकास्पद कारलाई चेकजाँच गर्ने क्रममा भरुवा बन्दुकसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।

धरानबाट रास तालतर्फ गइरहेको बा. ४ च. ४३३ नम्बरको कारको पछाडिको सिटमुनी लुकाइएको भरुवा बन्दुक, दुईवटा टोटा बन्दुकको गोली, बारुदका बट्टा, फलामको गोली र खुकुरी फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति १. ज्योतिस चौधरी (३५ वर्ष) – इटहरी उप-महानगरपालिका वडा नं. १३।२. सन्जु राई (३३ वर्ष) – रामधुनी नगरपालिका वडा नं. ७।३. विनय राज धामी (३१ वर्ष) – रामधुनी नगरपालिका वडा नं. ७।४. दिवश माझी (२८ वर्ष) – रामधुनी नगरपालिका वडा नं. ७।५. मेहरमान भुजेल (४१ वर्ष) – सुन्दरहरैचा नगरपालिका वडा नं. २ का रहेकाे छ।

पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । भने बरामद गरिएको हतियार तथा वस्तुहरू कानुनी कारबाहीका लागि परीक्षणमा लगिएको छ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana